३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

चार जना राजदूतद्वारा शपथ ग्रहण

सोसल सेयर

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा चार जना राजदूतहरूले शपथ ग्रहण गरेका छन् ।  नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →