१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

दुर्गा प्रसाईं पक्षधर र प्रहरीबीच झडप

सोसल सेयर

काठमाडौंको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ।

बिहीबार दिउँसो प्रदर्शनकारीहरू बल्खु चोकबाट कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ।

साथै प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ। प्रहरीले बल प्रयोग गरेसँगै प्रदर्शनकारीहरू तितरबितर भएका छन्।

← पहिलो समाचार || अर्को समाचार →