३ जेष्ठ २०८३, आईतवार  |  17 May 2026,Sunday

नेपाल राष्ट्र बैंकले गर्यो विभिन्न पदहरूमा कर्मचारी माग (सूचनासहित)

सोसल सेयर

नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ ।

आज एक सूचना जारी गर्दै बैंकले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । यस्तै दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →