१८ असार २०८३, बिहीबार  |  2 July 2026,Thursday

सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौँसम्म हल्लायो

सोसल सेयर

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । केन्द्रका अनुसार, यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प हो ।

← पहिलो समाचार || अर्को समाचार →