३ भाद्र २०८३, बुधबार  |  19 August 2026,Wednesday

भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा

सोसल सेयर

भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अबसरमा सरकारले भदौ २० गरे सार्बजनिक बिदा दिने भएको हो ।

नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको साल भरीको सार्बजनिक बिदामा भदौ २० गते पनि उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →