बजारमा बीएस–भीआई टीभीएस एन्टोर्क १२५
- ११ श्रावण, २०७८
- प्रविधि
- Nepal Updates
काठमाडौँ — दुई र तीनपांग्रे उत्पादक कम्पनी टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस बीएस–भीआई टीभीएस एन्टोर्क १२५ सार्वजनिक गरेको छ ।
यो स्कुटरमा ब्लुटुथसमेत जोडिएको छ । यो डिस्क, ड्रम, रेक एडिसन, रेस एडिसन बीएस–भीआई एफआई र सुपर स्क्वायड एडिसन गरी पाँच भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
एन्टोर्क १२५ को परिवर्तित डिजाइनले राम्रो प्रस्तुति र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।