शिक्षमन्त्रीको रुपमा सुमना श्रेष्ठद्धारा पदभार ग्रहण २४ फाल्गुन, २०८० राजनिति Nepal Updates सोसल सेयरशिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्। शीतल निवासमा शिक्ष मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।
आइएमई पेले ल्यायो, ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक डिजिटल बीमा फिचर Nepal Updates २४ फाल्गुन, २०८० 0