१८ चैत्र २०८२, बुधबार  |  1 April 2026,Wednesday

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु।

सोसल सेयर

आज नेपाल नागरिक उड्डयनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रद्वारा १८ शव संकलन गरिएको छ ।

बिहान ९ एन–एएमई सीआरजे-७ विमान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमान चालक दलका सदस्यसहित १९ जना थिए ।

← पहिलो समाचार || अर्को समाचार →