१८ चैत्र २०८२, बुधबार  |  1 April 2026,Wednesday

शिक्षमन्त्रीको रुपमा सुमना श्रेष्ठद्धारा पदभार ग्रहण

सोसल सेयर

शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्।

शीतल निवासमा शिक्ष मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

← पहिलो समाचार || अर्को समाचार →